नियम ८२
मान्यता दिन सकिने
नियम ८१ बमोजिम म्यानुअल, रिक्वायरमेण्ट्स तथा डाइरेक्टिभ्स नवनाएसम्म हवाई उडान तथा हवाई सेवा सञ्चालन सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निर्धारित नियम तथा स्टायण्डर्डहरूलाई प्राधिकरणले मान्यता दिई लागू गराउन सक्नेछ ।
गैर सैनिक हवाई उडान नियमावली, २०५२
परिच्छेद - १
परिच्छेद - २
नियम ३: हवाई उडान र सञ्चालननियम ४: उडान अनुमति लिनु पर्नेनियम ५: दर्ता नभएको वायुयान उडान गर्न नहुनेनियम ६: राष्ट्रिय चिन्ह अंकित नभएको वायुयान उडान तथा सञ्चालन गर्न नहुनेनियम ७: उडान योग्यताको प्रमाणपत्र (एअर वर्दिनेश सर्टिफिकेट) नभएको वायुयान उडान तथा सञ्चालन गर्न नहुनेनियम ८: व्यक्तिगत इजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्राप्त क्रू बाहेक अरू कसैले वायुयान उडान सञ्चालन गर्न नहुनेनियम ९: Naनियम १०: निषेधित क्षेत्रमा वायुयान उडान गर्न नहुनेनियम ११: तोकिदिएको स्थान बाहेक अन्य स्थानबाट वायुयान प्रवेश, प्रस्थान तथा उडान गर्न नहुनेनियम १२: एक कामको लागि निर्मित वायुयान अर्को कामको लागि उडान गर्न नहुनेनियम १३: अनुमति दिएको उडान बाहेक अन्य उडान गर्न नहुनेनियम १४: वातावरणमा हुने प्रदूषणको सहन सीमा नाघ्ने गरी वायुयान उडान गर्न नहुने
परिच्छेद - ३
नियम १५: वायुयान चालक (पाइलट इन कमाण्ड) सन्तुष्ट हुनु पर्नेनियम १६: जीवनोद्धार सामग्रीको अभावमा वायुयान उडान गर्न नहुनेनियम १७: अग्नी निवारण सामग्री तथा उपकरणको अभावमा वायुयान उडान गर्न नहुनेनियम १८: प्रज्वलनशील तथा खतराजनक वस्तु तथा पदार्थ वायुयानबाट ओसार पसार गर्न नहुनेनियम १९: क्रूले पेयपदार्थ सेवन गर्न नहुनेनियम २०: उडान समयमा वायुयानमा धुम्रपान गर्न नहुनेनियम २१: अनाधिकृत स्थानमा यात्रु तथा मालसामान राख्न नहुनेनियम २२: उडान समयमा वायुयानमा राख्न नहुने व्यक्तिनियम २३: जीव, जन्तु, चरा आदिलाई उडान समयमा वायुयानमा राख्न नहुने
परिच्छेद - ४
यस अध्यायमा कुनै दफाहरू छैनन्।
परिच्छेद - ५
यस अध्यायमा कुनै दफाहरू छैनन्।
परिच्छेद - ६
यस अध्यायमा कुनै दफाहरू छैनन्।
परिच्छेद - ७
यस अध्यायमा कुनै दफाहरू छैनन्।
परिच्छेद - ८
यस अध्यायमा कुनै दफाहरू छैनन्।
परिच्छेद - ९
यस अध्यायमा कुनै दफाहरू छैनन्।